एनआरएनए यूकेको नयाँ कार्यसमितिद्वारा सपथ ग्रहण

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूकेको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । गत शुक्रबार निर्वाचित भएको नयाँ कार्यसमितिले शपथ ग्रहणपछि पदभार ग्रहण गरेका हुन् । मत परिणामअनुसार एनआरएनए एनसीसी यूकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन् । गाहा मगरको नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलले आइतबार … Continue reading एनआरएनए यूकेको नयाँ कार्यसमितिद्वारा सपथ ग्रहण